सपनामा यी ५ दृश्य देखिए खतराको संकेत

हामी सपनामा के देख्छौ ? यसमा हाम्रो कुनै नियन्त्रण हुदैँन । साथै हरेक सपनाको कुनै अर्थ वा संकेत हुन्छ भन्ने पनि हुदैँन । तर केहि यस्ता सपना हुन्छन्, जसले भविष्यमा हुने कुनै अशुभ घटनालाई संकेत गर्दछ । के के हुन् ति सपना जसले अशुभ संकेत गर्दछ ?
१. काग, उल्लू वा सर्प देख्नु
यदि रातको सपनामा काग देखिए । यसले अशुभ घटनातर्फ संकेत गर्दछ । साथै उल्लू देखिए कुनै अपशगुन, रोग वा दुखःद समाचार प्राप्त हुने इशारा गर्दछ । यस अलावा सर्प देखिए यसलाई पनि अशुभ मानिन्छ ।
२. रुख काटेको देख्नु
सपनामा रुख काटेको सपना देखे यस्ता व्यक्तिको धनसम्पती खर्च हुने संकेत मानिन्छ । साथै स्वास्थ्यमा हानी हुने पनि संकेत मानिन्छ ।
३. कुचो देख्नु
हुनत कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । तर सपनामा कुचो देख्नु अशुभ मानिन्छ । स्वप्नशास्त्रको अनुसार सपनामा कुचो देखिए चाँडै ठुलो मात्रामा धनको खर्च हुनेछ ।
४. आफूलाई खसेको देख्नु
सपनामा स्वयम्लाई पहाड वा कुनै अग्लो स्थानबाट खसेको देख्नु अशुभ हुन्छ । यस्तो सपनाले स्वास्थ्य खराब हुने र मान–सम्मानमा कमी आउने संकेत गर्ने मान्यता छ ।
५. मरभूमीमा हिडेको देख्नु
यदि कुनै व्यक्ति रातको अध्यारोमा आफूलाई मरभूमीमा हिडेको देख्दछ भने भविष्यमा शत्रुका कारण समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सपना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्