खप्तडबाबाद्धारा प्रणीत केही अनमोल उपदेशहरु के छन् त ?जानी राखौं।

— प्रतिदिन केही समय एकान्तमा बिताऊ।
— मौन रहने गर।
— कसैको निन्दा र चुम्ली पनि नगर न त स्तुति नै गर ।
— असत्य तथा अरुको अहित गर्ने शब्द कहिल्यै नबोल ।
— उत्तेजनाबाट सदा बच्ने गर ।—धैर्य कहिल्यै नछोड ।
— स्वर्थवश कसैलाई कष्ट नदेऊ।
— निर्धन , दीन–दुःखी , रोगी र आतुरहरुमा भगवानको रुपलाई सम्झेर उनको सेवा गर ।
नराम्रो विचार कहिल्यै मनमा आउन नदेऊ ।
— भगवानको दया अथवा आत्माको पवित्रतार नित्यतामाथि विश्वास गरेर सदा शान्त, निर्भय र प्रसन्न रहने उद्ययोग गर ।
क्याटेगोरी : जीवनशैली
ट्याग : ##अनमोल उपदेशहरु, ##खप्तडबाबा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्