Techie IT
आईतबार, वैशाख ७,२०८२

सिकागोमा गोली हानी ६ जनाको हत्या


काठमाडौँ । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली हानी ६ जनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।

अमेरिकी प्रहरीले २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरेको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।

उनले इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । घटनामा कम्तीमा २४ जना घाइते भएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरिका, #अमेरिकाको सिकागो, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545