Techie IT
आईतबार, वैशाख ७,२०८२

फुटुङ्ग साङ्गला सडक दशैको मुखमा पनि नबन्ने पक्का

पैदल यात्रीलाई समेत आउँजाउँ गर्न सास्ती


काठमाडौ । तारकेश्वर नगरपालिकाकै पुरानो सडक फुटुङ्ग साङ्गला सडक दशैको मुखमा पनि नबन्ने पक्का छ ।

देशकै राजधानी काठमाडौं नजिको यो सडकमा सार्बाजनीक यातायात समेत पूर्णरुपमा चल्ल सकेका छैन । बर्खामा त सडक बनाउन माग गर्दे यातायात ब्यवसायहरुले आन्दोलन समेत गरे तर सडकको हालत उस्तै छ ।

फुटुङ्गचौर देखी माथीको सडकमा चौडाई तथा ढल ब्यवस्थापनको कार्य सम्पन्न भएको बताइएको छ तर खाल्डाखुल्डीका कारण सडकमा यातायातका साधन त के पैदल यात्रीलाई समेत आउँजाउँ गर्न सास्तीनै खेप्नु परेको छ ।

बिगतका बर्षमा झै बिभिन्न बहानामा यो सडक निमार्णमा ढीलाई हुँदै आएको छ ।

 

 


क्याटेगोरी : स्वास्थ्य
ट्याग : #फुटुङ्ग साङ्गला सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545