Techie IT
बुधबार, माघ २३,२०८१

टिका थापा बि.केको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक


काठमाडौं,माघ । टिका थापा बि.के को निमार्णमा ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको सो गीतमा शब्द निरज जंग गहतराजको रहेको छ । त्यस्तै, गीतमा दिपक शर्मा संगीत गरेका छन् ।

गितलाई ‘सारा इन्टरटेन्मेन्ट अफिसियल’ नामक युट्यूवबाट सो गीत सार्वजनिक भएको हो ।

हेर्नुहोस रमाइलो भिडियो


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #टिका थापा बि.के को निमार्णमा ‘डिम्पल पर्ने गाला’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545