बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार

काठमाडौं ।बलिउड अभिनेता सैफ अलि खानमाथि सांघातिक आक्रमण भएको छ ।
बान्द्रास्थित उनको घरमा डकैतिका क्रममा चक्कु प्रहार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको थियो । एउटा प्रहार उनको स्पाइनल कर्ड नजिकै भएको बताइएको छ । उनलाई तत्कालै लिलावती अस्पताल पुर्याएको थियो ।
अहिले उनको सर्जरी भइरहेको र अवस्था स्थिर रहेको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अपराध/सुरक्षा, मनोरञ्जन/साहित्य
ट्याग : #breaking, #बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्