निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शैल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’ मा शैल लिम्बुको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा देबेश राईको संगीत संयोजन रहेको छ। बिकाश लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको रहेको छ। भिडियोमा बिष्णु मोक्तान,सुस्निता लिम्बु,एमके योङ्गहाङ्ग,मिना नेम्वाङ्ग फिचर्ड छन्। भिडियो मिना लिम्बुको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक दिनेशले सुमधुर गीतलाई उत्कृस्ट भिडियो बनाएका छन्। भिडियोको कथाले दर्शकको मन जित्नेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #breaking, #निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्