Techie IT
मंगलबार, वैशाख ९,२०८२

खुमन अधिकारी र देवी घर्तीको लोक भजन पन्चायन मन्दिर झलल सार्वजनिक


काठमाडौँ । गाएक खुमन अधिकारी र यायीका देवी घर्तीको स्वर रहेको लोक भजन पन्चायन मन्दिर झलल सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत विष्णु न्यौपानेको रहेको छ ।
सो गीतको भिडियोमा युवी रेग्मी न्यौपाने , कृष्ण न्यौपाने लगायतका अभिनय रहेको छ ।

गीतलाई बिष्णु भटराईले निर्देशन गरेका छन् ।

हेर्नुहोस रमाइलो लोक भजन


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #खुमन अधिकारी र देवी घर्तीको गित पन्चायन मन्दिर झलल सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545