Techie IT
मंगलबार, वैशाख ९,२०८२

‘पुष्पा २’ को ट्रेलर सार्वजनिक


काठमाडौं, मङ्सिर ३ गते । अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।

सुकुमार निर्देशित याे फिल्म ५ डिसेम्बर अर्थात् मङ्सिर २० गते प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा अल्लु अर्जुनलाई पुष्पराजको भूमिकामा देख्न सकिनेछ ।

यसअघि फिल्मको पहिलाे भागले पनि धेरै चर्चा बटुलेकाे थियाे ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545