युवा ब्यवसायी कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) थाईल्याण्डमा सम्मानित

बैंकक । कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् ।
आर .डी गारमेन्ट उद्योग संचालक समेत रहेका ढकाल शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा शनिबार बैंककमा आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’अन्तर्गत सफल वेस्ट मोडल’ सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले ढकाललाई सम्मान गरेका हुन् ।
कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित जोशीला युवा ढकाल बिगत एक दशक भन्दा बढी देखि कलाकारिता, मोडलिङको मार्फत टेलिश्रृंखला हर्के हल्दार विभिन्न म्युजिक भिडियोमा मोडलिङ नाटक, बृतचित्र हुदै नेपाली कला, सँस्कृतिको विकासमा सक्रिय रहेका ढकाल विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #rameswor dhakal, #युवा ब्यवसायी कलाकार मोडल तथा संचारकर्मी रामेश्वर ढकाल (आर. डि ) थाईल्याण्डमा सम्मानित, #रामेश्वर ढकाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्