संचारकर्मि पराजुलीको अभिनयमा गायक बस्नेतको नयाँ दशैं गीत (भिडियो सहित )

काठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ ।
गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ । बस्नेतको आफ्नै निर्देशन, शब्द, लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा ल्याएका हुन् ।
तिलक बस्नेत युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत चापागाईको रहेको छ ।
गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ ।
हेर्नुस् भिडियो :
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्