’ शर्मिलाको तीज गीत ‘राजाले दिएको ’ सार्वजनिक (भिडियाेसहित )

काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा शब्द ,संगीत,स्वर शर्मिला फूयाँलको नै रहेको छ । भिडियोमा केशवराज भाटको निर्देशन तथा कोरियोग्राफीमा सिनेमेटोग्राफर प्रकाश खड्का एरेन्जिङ आकाश नेपाली ,मिक्सिङ मास्टरिङ दीप तुलाधर, दिन्सन शाहको सम्पादन रहेको छ। उक्त तिज गीतमा स्मरिका ढकाल,शर्मिला फूयाँल नव मोडल स्नेहा रुपाखेतीको अभिनय देख्न सकिने छ ।
गायिका शर्मिला फूयाँल (सन्ध्या)को शब्द संगीत र गायक कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’? बोलको म्युजिक भिडियोले रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्युज क्रस गरेर दर्शकको मन जितिसकेको छ ।
हेर्नुस् भिडियो: https://youtu.be/QZKuKreaZkU?si=BjcFZpySTQYKpJKt
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्