Techie IT
सोमबार, वैशाख ८,२०८२

गोर्खाका स्वस्तिक उत्कृष्ट १० मा


इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको लागि गोरखा बिरेन चोक १० का स्वस्तिक अर्याल उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।

अर्याल उत्कृष्ट ८ सम्म पुग्नको लागि अहिले धेरै भन्दा धेरै भोट आवश्यक परेको छ । त्यसैले सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरुले भोट हाल्दिनु हुन स्वस्तिक ले सम्पुर्णलाई अपिल गरेका छन् ।

स्वस्तिकलाई हामिले धेरै भोट हालेर उत्कृष्ट ८ मा पुर्याउन पर्ने उहाको समर्थक बताउनू हुन्छ ।

अर्याललाई भोट गर्नको लागि आजै My Intra Apps download गर्न पर्ने हुन्छ । my indra apps download गरेपछि mero dance universe भन्ने option मा गएर Vote now मा गएर स्वस्तिक अर्याललाई click गरेर भोट गर्न पर्ने हुन्छ । भोट गर्नेको लागि निशुल्क हो ,पैसा लाग्दैन ।

भोटिङ गर्नको लागि आज बेलुका 9 बजे देखि मंगलबार 2 बजे सम्म मात्रै मिल्ने छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545