गायक शिर्षकले ल्याय नयाँ गीत ‘अभिलाशा

काठमाडौं ।नबोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्यायका छन् । उक्त गित ओ यस् आर डिजिटलले बजारमा ल्यायका हुन् ।
रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के.सी. तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।
गीत रेकर्ड ज्योति रेकर्डले गरेका हुन् भने म्युजिक भिडिओको छायाँकन उत्सव दाहाल तथा सम्पादन बिकास दाहालको रहेको छ । म्युजिक भिडिओ निर्देशन भने चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्। धेरै बर्षको मेहनत पछि सार्वजनिक यो गीतबाट निकै आशावादी रहेको बताउँछन् गायक शन्नि शिर्षक ।
संगित जिवन हो, साधना हो तर सजिलो त पक्कै पनि छैन । परीवारको साथसहयोग र कडा मेहेनतबाट यसै क्षेत्रको चम्किलो ताराको रुपमा चिनाउने आफुले लक्ष्य लियको गायक शन्नि शिर्षक बताउँछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्