Techie IT
सोमबार, वैशाख ८,२०८२

आशिष तामाङको र्‍याप गीत ‘तिम्रो याद ‘


 

काठमाडौं – नुवाकोटका उदयमान र्‍यापर आशिष तामाङको र्‍याप गीत ‘तिम्रो याद ‘ THEES OFFICIAL युट्युब च्यानलमा हेर्न सकिन्छ ।

ओरियो बीट्स प्रस्तुति रहेको म्युजिक भिडियोमा र्यापर आशिषको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोमा आशिष सगै मोडल सुजाता लामाको जोडदार अभिनय रहेको छ ।

Revelation रेकर्डिङ स्टुडियो अडियो रहेको म्युजिक भिडियोलाई फुवाङ तामाङ र प्रमोद मोक्तानले निर्देशन गरेका छन् ।

हेर्नुस् भिडियो –


क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545