Techie IT
सोमबार, वैशाख ८,२०८२

अस्मीता र रामकुमारको गिति एल्वब सक्दिन म बिर्सन सार्बजनिक


काठमाडौं । गायीका अस्मीता धमला र राजकुमार के.सीको गिति एल्वब सक्दिन म बिर्सन सार्बजनिक भएको छ । रामकुमार के.सीको शब्द स्वर , अरुण कुमार गिरिको संगीतको भिडियोमा निरेन क्षेष्ठले निर्देशन गरेका छन ।

सुदिप एसमाली र अनिता शंकरको अभिनय रहेको भिडियोलाई मरुभूमी नारायणले छांयाङ्गन तथा कलपेश बिश्वकर्माले सम्पादन गरेका छन ।

गितिलाई अरुण कुमार गिरि नामक यु टुप मार्फत सार्बजनीक गरिएको छ ।

हेर्नुहोस रमाइलो भिडियो


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सक्दिन म बिर्सन सार्बजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545