Techie IT
शनिबार, वैशाख ६,२०८२

नयाँ बर्षको अवसर पारेर मनमैजुमा तारकेश्वर साँझ हुँदै


तारकेश्वर काठमाडौ । नयाँ बर्षको अवसरमा तारकेश्वरको लोकतान्त्रिक चोकमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना हुदै छ । सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम मार्फत शुभकामना आयोजना गर्ने लागीएको आयोजक नविन नगर उपभोतmा तथा टोल बिकाश समितिले बताएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ९ संगको सहकार्यमा संचालन हुने सो कार्यक्रममा स्थानिय एवं प्रसीद्ध कलाकारको प्रस्तुती रहने आयोजकले बताएको छ ।

कार्यक्रम बैशाख १ गते आइतबार दिनको २ बजे लोकतान्त्रिक चोकमा हुँदै छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तारकेश्वर साँझ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545