जगतमर्दन थापासँग गायक दिपेश किशोर भट्टराइ युगल स्वरमा

१९ वर्ष पछी वरिस्ठ संगित साधक जगतमर्दन थापासँग गायक दिपेश किशोर भट्टराइ युगल स्वरमा
बाबु र छोराको पीडा, संघर्ष अनि मायाको संगालो सम्बन्धि लेखिएको गीत बजारमा आएको छ । म मक्किएको धुरी खाबो, म चुहिएको बर्खे छानोू गीतको रेकर्डिङ कार्यक्रम अकस्तिक स्टुडियो नक्सालमा सम्पन्न भएको छ ।
सो गितमा शब्द हर्क साउद, दिपेश किशोर भट्टराई को सुमधुर स्वर र जगत मर्दन थापा, संगीत उदय राज पौडेलको एरेन्ज रहेको छ । नेपाली संगितका धरोहरहरुको एउटा अविस्मरणिय मिलन बाबु र छोराको माया संघर्ष र आत्मियताको पर्याय बनेका छोरा मोहित मर्दनको बालसखा दिपेशकिशोर भट्टराइ छोरा बनेको गित ८४ बर्षका वरीष्ठ संगित पूजारी जगतमर्दन थापाको युगल स्वरमा एउटा नयाँ मन छुने म्युजिक भिडियो सहित आफ्नो पाँचौ एल्बमको तयारीमा गायक थापा अगाडि बढदैछन।
आफ्नो सांगितिक जीवनको हर पाइलामा उर्जा थप्ने असल पुत्र मोहितमर्दन थापाको संगित प्रतिको लगाव र सो गितमा आफ्नो बालसखालाई गायक बनाउन पाउदाको खुशी “सुन साइली‘” जस्ता लोकप्रिय गितकारसँगको लिएको शब्द रचनाले गायक थापा र गितकार तथा व्यवसायी पुत्र मोहितले यस गितको म्युजिक भिडियो मार्फत आँशु हाँसो र संघर्षको मिश्रणले सबै नेपाली संगित प्रेमिलाई मोहित पार्ने कुरा बताउनु भयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्