नायक कपिल खत्रीको बेलायतमा छायांकन गरिएको गित ´यसरी पो माया गरिन्छ` सार्वजनिक

काठमाडौं । द ग्लोबल पिक्चर्सको प्रस्तुति र निर्माण रहेको´ यसरी पो माया गरिन्छ` भन्ने बोलको गित सार्वजनिक भएको छ।
दिनेश सुबेदीको शब्द र बाबुल गिरीको संगित र मेलिना राई र बाबुल गिरीको स्वर रहेको यस गितको भिडियो बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको छ।
सार्वजनिक गितको भिडियोलाई कुशल श्रेष्ठ ले निर्देशन,छायांकन र सम्पादन गरेका छन् भने डिलु थापाको कोरियोग्राफी र बिकास धमलाको रंग सम्पादन
रहेको यस गितमा चक्लेटी नायक कपिल खत्री र नव मोडेल डिम्पल मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ।
नेपाली कथानक चलचित्र´ भिलेन र वान साईड लव चलचित्रको नायक र निर्माता रहेका कपिल खत्री बिगत केहि बर्ष देखि बेलायतमा बस्दै आएका छन्।उनी बेलायतमा चलचित्र सम्बन्धि विभिन्न कामहरु गर्दै आएका छन्।
हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो….
.https://youtu.be/DpDl4t6lGn0
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्