Techie IT
सोमबार, वैशाख ८,२०८२

राजदिप र निकिता थापाको स्वरमा रहेको गित “मेरो मन चोरेर” सार्बजनिक


काठमाडौं । राजदिप र निकिता थापाको स्वरमा रहेको गित “मेरो मन चोरेर” सार्बजनिक भएको छ । कपिल कार्कीको निर्देशन रहेको गीतलाई श्याम महर्जनले एरेन्ज गरेका हुन् भने शब्दरसंगीत आशिक प्रजापतिको सुन्न सकिन्छ ।

भिडीयोमा राज दिप र एलिसा बास्तोला फिचर्ड छन् । भिडिओलाई बल कुमार मगरले खिचेका हुन् भने सम्पादन पनि मगरकै रहेको छ।गितमा नृत्य निर्देशन अर्जुन सिलवालको रहेको छ ।

गितलाई आर्या ईन्टरटेन्मेन्टले बजारमा ल्याएको हो। यस अघि थुप्रै गितमा मोडलिङ गरिसकेकी अलिसा बास्तोला गित बजारमा चल्नेमा आफु ढुक्क रहेको बताउछिन् ।

गितमा मायाप्रेमको कुरालाई कलात्मक तवरले प्रस्तुत गरिएको निर्देशक कपिल कार्की बताउछन् ।गितबाट आफुले धेरै नै अपेक्षा राखेको गितको मोडल राजदिप बताउँछ्न् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #“मेरो मन चोरेर”


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545