गायक विक्रम बराल अध्ययनका लागि अष्ट्रेलिया उडे
नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम बराल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उडेका हुुन

काठमाडौं — नेपाल आइडल सिजन-२ का उपविजेता विक्रम बराल उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया उडेका छन् । शुक्रबार उनी अष्ट्रेलियाको ब्रिसबेनस्थित टोरेन्स युनिभर्सिटीमा माष्टर इन प्रोफेसनल एकाउण्टिङ अध्ययन गर्नका लागि विदेश उडेका हुन् ।
एबीसी ग्लोबल एजुकेशन कन्सल्ट्यान्सीको नयाँ बानेश्वरस्थित शाखाबाट विक्रमले भिसा प्रक्रिया पूरा गरेका थिए । उनले भिसा प्रक्रिया पूरा गरिदिने एबीसी ग्लोबल एजुकेशनको टिमलाई समेत धन्यवाद दिएका छन् । ‘भिसा प्रक्रिया सफल बनाउन सहयोग गर्ने अभिमानसिंह बस्नेत, तपन थापा, डोजिल केसी र सम्पूर्ण एबीसी ग्लोबल एजुकेशन परिवारलाई धन्यवाद दिन चाहन्छु,’ युवा गायक बरालले भने ।
उनले आफू अष्ट्रेलिया पुगेर पनि संगीतकर्मलाई निरन्तरता दिनेसमेत उल्लेख गरे ।
सन् २०१० मा उनले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि प्ल टु पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट बीबीए पनि विशिष्ट श्रेणीमै उत्तीर्ण गरेका छन् ।
उनले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई एक पटक एबीसी ग्लोबल भिजिट गर्न समेत अनुरोध गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्