Techie IT
सोमबार, वैशाख ८,२०८२

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त


काठमाडौं, ९ साउन । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए ।

केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #भुवन केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545