Techie IT
सोमबार, वैशाख ८,२०८२

बिमल अधिकारी र हिमा थापाको ‘यो धर्तीमा रहिन भने’ रिलिज हुदै


काठमाडौँ । पूर्णकला बि.सि. र घमन रानाको स्वर रहेको ‘यो धर्तीमा रहिन भने’ म्युजिक भिडियो केही दिनमा रिलिज हुने भएको छ ।

गीतमा शब्द तथा लय मिलन थापाको रहेको छ भने सागर विरहीले संगीत संयोजन गरेका छन् । भिडियोको कथा तथा निर्देशन विक्रम चौहानको रहेको छ । भिडियोमा अहिलेका लोकप्रिय मोडल बिमल अधिकारी र हिमा थापाले अभिनय गरेका छन् ।

गीतको सुटिंङ समापन भइसकेको र अब छिट्टै रिलिज हुने बताइएको छ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #घमन राना, #पूर्णकला बि.सि., #बिमल अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545