प्रहरी जवान उत्तम ढकालको रचना, विदेशी शासन नेपाललाई लुट्न खोज्दैछ एमसीसी

विदेशी शासन नेपाललाई लुट्न खोज्दैछ MCC
राजनिती चलखेल त्यसैले नेपाल रोज्दैछ MCC
आयो त यस्ले नेपालकै शान गिराउछ MCC
बुद्धको देशमा युदको मुहान छिराउछ MCC
हामीलाई पीडा उनिहरु खुसी मनाउछ MCC
नेपालीको जिन्दगी मर्नु न बाच्नु बनाउछ MCC
दुख मै जिन्दगी बिताउछौ तर छान्दैनउMCC
जिउ ज्यान बाजि लगाउछौ हामी तर मान्दैनउ MCC
हामीलाई हाम्रै मादलको तालमा नाच्न दे MCC
हस्ताक्षेप नगर स्वतन्त्र पुर्वक बाच्न दे MCC
अर्काको राष्ट पैसाले मात्र पाईदैन MCC
राष्टको लागि बलिदान दिन्छु तर चाहिदैन MCC
समाप्त
जय जननि जय नेपाल
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्