Techie IT
शुक्रबार, वैशाख ५,२०८२

यी हुन उत्कृष्ट कमाइ गर्ने सलमान खानका १० चलचित्र


बलिउड नायक सलमान खान एक स्थापित नायक हुन् । उनले अभिनय गरेको प्राय हरेक चलचित्रले राम्रो कमाइ गर्छ । त्यसोत उनी हतपत अरुको चलचित्रमा काम पनि गरिहादैनन् । आफू सोच विचार गरेर मात्रै चलचित्रमा लागिपर्ने सलमान खानको पछिल्लो फिल्म टाइगर जिन्दा है ले पनि राम्रो पैसा कमायो ।

 

यहाँ हामीले सलमान खान अभिनित उत्कृष्ट आम्दानी गर्ने १० चलचित्रहरुको जानकारी प्रस्तुत गरेका छौं ।

 

१. टाइगर जिन्दा है

 

कूल आम्दानी ३ सय ३८ करोड ७९ लाख भारु

 

२. वजरंगी भाइजान

 

कूल आम्दानी ३ सय २० करोड ३४ लाख भारु

 

३. सुल्तान

 

कूल आम्दानी ३ सय करोड ४५ लाख भारु

 

४. किक

 

कूल आम्दानी २ सय ३३ करोड भारु

 

५. प्रेम रतन धन पायो

 

कूल आम्दानी २ सय ७ करोड ४० लाख भारु

 

६. एक था टाइगर 

 

कूल आम्दानी १ सय ९८ करोड भारु

 

७. दबंग २

 

कूल आम्दानी १ सय ५८ करोड भारु

 

८. बाडिगार्ड

 

कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु

 

९. दबंग

 

कूल आम्दानी १ सय ३८ करोड ८८ लाख भारु

 

१०. ट्युबलाइट

 

कूल आम्दानी १ सय २१ करोड २५ लाख भारु


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सलमान खानका १० चलचित्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545