कोभिडले सुस्ताएको चलचित्र उध्योग फेरि सुचारु हुँदै

सौगात घिमिरे
कोभिड – १९ को तेस्रो लहरले सुस्ताएको चलचित्र उध्योग फेरि सुचारु हुँदैछ। फाल्गुन १ गतेबाट हलहरु संचालन हुदैछन। फाल्गुन १३ गते चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउदै छ। चलचित्रमा शिव श्रेस्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप बिक्रम शाही लगायत कलाकारको अभिनय रहेको छ। त्यस्तै, फाल्गुन १३ गते बाटै पल शाह र पुजा शर्मा अभिनित चलचित ‘म यस्तो गित गाउँछु २’ पनि प्रदर्शनमा आउदैछ।
फाल्गुन १३ को मितिलाई आफुले पहिला रोजेको र त्यही मितिमा अर्को चलचित्र जुधाईएकोमा ‘लप्पन छप्पन’ टिमले प्रेस बिज्ञप्ती सार्वजनिक गरि आपत्ती जनाएको छ। उता बलिउडको प्रतीक्षित चलचित्र ‘आरआरआर’को रिलिज मिति घोषणा गरिएको छl चलचित्र मार्च २५ मा आउने भएको छ।
जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको अभिनय रहेको चलचित्रको प्रतीक्षा नेपाली दर्शकलाई पनि छ।
कलिउड तर्फ ‘प्रेम गित ३’, ‘ए मेरो हजुर ४’ लगायत चलचित्र प्रती दर्शकको अपेक्षा उच्च छ। बलिउड तर्फ ‘गेहेराईयाँ’, ‘बधाई दो’, गङ्गुबाइ कथाईवाडी’, ‘के.जि.एफ च्याप्टर २’, जस्ता चलचित्रको नेपाली दर्शकलाई पनि व्यग्र प्रतीक्षा छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #'लप्पन छप्पन २'
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्