यि हुन सेक्स गर्नाका पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।
सेक्सबारे नकारात्मक धारणा राख्ने मानिसहरुलाई गलतफेमी हामी यसरी हटाइ दिन्छौ । सेक्स केबल शारिरीक सन्तुष्टिका लागि लिनेहरुले सेक्स गर्दा हुने फाइदा पनि हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । यसले तपाईको फिटनेश सन्तुलन राख्न ठुलो भुमिका राख्छ । सेक्स गर्नाका धेरै फाइदाहरु रहेका छन् । तर तपाईलाई हामी यी पाँच फाइदा बताउन चाहान्छौ ।
१. सेक्स गर्नाले मोटोपन घट्न मदत गर्छ
आधा धण्टाको सेक्सले ८५ क्यालोरी बर्न हुने गर्छ । हेर्दा ८५ क्यालोरी ज्यादा जस्तो देखिदैन तर आधा घण्टाको सेक्सपछि ४२ सेशन पश्चात ३५७० क्यालोरी बर्न हुन्छ । यति क्यालोरी खर्च हुदाँ झण्डै एकपाउण्ड वजन कम हुन्छ । सेक्सले मानसिक तथा शारिरीक रुपमा फिट रहन समेत मदत गर्छ ।
२. ब्लड प्रेशर नर्मल रहन्छ
स्कटल्याण्डमा गरिएको एक अध्ययनले सेक्सले हेल्थमा ठुलो फाइदा पुर्याउँछ । सेक्सका कारण ब्लड प्रेशर नर्मल रहन्छ । २४ महिला र २२ पुरुषमा गरिएको एक अध्ययनले निरन्तर सेक्स गरिरहनेहरुको ब्लड प्रेसर नर्मल रहेको निष्कर्ष निकालेको छ । यसरी सेक्स गरिरहँदा ब्लड प्रेसरलाई कन्ट्रोल गर्न समेत मदत पुग्ने बताइएको छ ।
३. गर्मी रोक्न मदत गर्छ
सेक्स लाइफ राम्रो छ भने यसको सिधा असर तपाईका स्थास्थ्यमा समेत पर्छ । विल्किस विश्वविद्यालयका वैज्ञानिकका अनुसार हप्तामा एक वा दुइपटक सेक्स गर्दा इम्युनोग्लाँबिन नाम गरेको एन्टीबडीको शरिरमा बढोत्तरी हुनेगर्छ । ११२ जना विद्यार्थीमा गरेको अध्ययनले एन्टीबडीले शर्दीमा हुने इनफेक्सन रोक्न मदत गर्ने निष्कर्ष निकालेको थियो ।
४. मिठो निन्द्रा पर्छ
एक अध्ययनका अनुसार सेक्सले मिठो निद्रा आउने बताएको छ । राम्रो निद्रा निदाउन सक्नु पनि स्वास्थ्यको लागि ठुलो फाइदाको कुरा हो । राम्रो निद्राको कारण ब्लड प्रेसर र वजन ब्यालेन्स हुने गर्छ ।
५. तनाबबाट छुट्कारा मिल्छ
एक्सपर्टहरुका अनुसार सेक्स गर्दा शरिरमा डोपामाइन नाम हर्मन निस्कने र यसले स्ट्रेस कम गर्न मदत गर्छ । सेक्स गर्दा महिला र पुरुष दुबै हर्मन बनाउँछन् जसले एउटा प्राकृतिक पेन किलरको काम गर्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #sex
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्