बल्छी धुर्बेको जन्मदिनको अवसरमा ‘तेस्तो ठाउँमा जाउ’ गित सार्वजनिक

सौगात घिमिरे
कलाकार ‘मरिचमान श्रेस्ठ’ उर्फ ‘बल्छी धुर्बे’ले आफ्नो ३४ औँ जन्मदिन मनाएका छन। मरिचमान श्रेठ पछिल्लो समय साप्ताहिक शृङ्खला ‘हल्का रमाईलो’ र ‘जुठे’मा ब्यस्त छन। आफ्नो ३४ औँ जन्मदीनको अवसरमा उनले तिर्सना म्युजिक च्यानल मार्फत ‘तेस्तो ठाउँमा जाउ’ बोलको गित सार्वजनिक गरेका छन।
चर्चित टेलिशृङ्खला मेरि बास्सैमा बाल्छी धुर्बे पात्रबाट लोकप्रिय भएका उनले अभिनय गरेको नयाँ गित ‘त्यस्तो ठाउँमा जाउ’मा प्रेम र जातिय बिभेधको विषयलाई प्रस्तुत गरिएको छ।
बाबुराम बोहोराले रचना गरेको यस गितमा राम्जी खाँड र पुर्णकला बिसिको आवज छ। दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोमा मरिचमान श्रेष्ठ सगैँ सरिता ढुङ्गाना, रबि गिरि लगाएत कलाकारको अभिनय देख्न सकिन्छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #'तेस्तो ठाउँमा जाउ'
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्