Techie IT
सोमबार, वैशाख ८,२०८२

दिपक रिमालको नयाँ गित लौरी पैंयाको सार्बजनिक


काठमाडौ । गायक तथा कलाकार दिपक रिमालको नयाँ गित लौरी पैंयाको सार्बजनिक भएको छ । नेपाली सांङ्गेतिक आकाशमा पुरानो छवी बनाएका रिमालको लौरी पैंया गित सार्बजनिक भएको हो ।

 

गीतमा दिपक रिमाल र जमुना राणाको स्वर , कुमार थापाको मीक्सीङ्ग , राजेश रम्तेलको छायांङ्गकन तथा मोहन अधिकारीको सम्पादन रहेको छ ।

हेर्नुहोस रमाइलो गित


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दिपक रिमाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545