तारकेश्वरका इन्जिनियर मिलन अर्यालको झुम्कावाली सार्बजनिक

तारकेश्वर नगरपालिकाका युवा इन्जिनियरद्वय मिलन अर्याल र सुजन रेग्मी को नयाँ गीत झुम्कावाली सार्बजनिक भएको छ ।
गाँउको मौलिकता समेटेर सुजन रेग्मीद्धारा रचित सो गीत गीतमा मिलन अर्याल र लोकप्रिय गायीका मेलिना राई को आवाज रहेको छ । मिलन अर्यालको कम्पोज रहेको गितमा श्याम स्वेतको मिक्सीङ्ग रहेको छ ।
निकेस खड्काको निर्देशन रहेको सो गित धुलिखेलको हिमालयन होरिजन रिसोर्ट मा छायांकन गरिएको छ ।
आकाश श्रेष्ठ र पुजा शर्माको भूमिका रहेको म्युजिक भिडियोमा कोरियोग्राफी भने सुबोल थापाले गरेका छन् ।
हेर्नुहोस रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #झुम्कावाली सार्कजनिक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्