दर्शकको रोजाइमा पर्दे हाँस्य सिरियल “म त तिन छक्कै परे “

तारकेश्वर काठमाडौ । हाँस्य टेलिचलचित्र म त तिन छक्कै परे दर्शकको रोजाइमा पर्न सफल भएको छ ।
नेपाली चलचित्र क्षेत्रमा करिव ३ दशक काम गरेका कलाकार तथा निर्देशक सुरज आरडीद्धारा निर्देशित सो हाँस्य चलचित्रमा बिभिन्न ख्याती प्राप्त कलाकारहरुको जोडदार अभिनय रहेको छ ।
काठमाडौ तारकेश्वर साङ्गलामा सुटिङ्ग हुने सो हाँस्य चलचित्रमा स्थानियबासीहरुले पनि जोडदार अभिनय गरिरहेका छन । कलाकारहरु बिध्या कार्की , लक्ष्मण बस्नेत , बाबुराम सुवेदी , राजेन्द्र थापा , सुरेश नेपाली , अमिसा ढकाल , बिष्णु तिमलसिना , अप्सरा तिमलसिना , भोला ढुङ्गाना , सानु कार्की लगायतका जोडदार अभिनय रहेको Asia Entertainment Nepal You Tube बाट प्रशारण भैरहेको छ ।
हाँस्य सिरियल म त तिन छक्के परको निमार्ता शकुन्तला रसाइली , निमार्ण ब्यवस्थापक राजेन्द्र थापा , क्यामेरामा रोशन तामाङ्ग , सम्पादनमा ,बिजय थकाटरी तथा कथा निर्देशकमा सुरेश नेपाली रहेका छन ।
हेर्नुहोस सुटिङ्गका रमाइला तस्विरहरु :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #म त तिन छक्के परे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्