Techie IT
सोमबार, वैशाख ८,२०८२

सरोज लामिछानेको नयाँ गित ‘मेरो माया मुरीका मुरी’ सार्बजनीक (भिडियोसहित)


काठमाडौँ । गायक सरोज लामिछानेले ‘मेरो माया मुरीका मुरी’ लाेकदाेहाेरी म्युजिक भिडियो रिलिज गरेका छन् ।

लामिछानेकै अफिसियल च्यानलबाट सोमबार रिलिज गरिएको गीत लामिछाने र मैया थापा मगरको स्वरमा सजिएको छ ।

त्यस्तै, गीतमा शब्द लामिछाने आफ्नै रहेको छ भने रामकृष्ण थापाले एरेन्ज गरेका छन् ।

भिडियोको निर्देशन विराज फुयाँलले तथा सिनेम्याटोग्राफी विरेन्द्र भट्टले गरेका छन् ।

मौलिक संस्कृति तथा नेपालीपनको झल्को दिने लोक गीतलाई दर्शकले रुचाउने सर्जकहरुले विश्वास गरेका छन् ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘मेरो माया मुरीका मुरी’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mist
5:31 am6:33 pm +0545