बुढानिलकण्ठकी निहारिका भोइस अफ नेपालको टप ९ मा

बुढानिलकण्ठकी निहारिका ज्ञवाली भोइस अफ नेपालको टप ९ मा पुगेकी छन। भोइस अफ नेपालको सिजान ३ को उत्कृस्ट नौ मा पुग्न सफल भएकी ज्ञवालीले शुरुवाती चरण देखि नै राम्रो प्रस्तुति दिदै आएकी छन।
दोश्रो चरणमा तिन कोचलाई स्टिल गर्दै अगाडी बढेकी थिइन्।नकआउट राउण्डमा दुई प्रतिस्पर्धीलाई उछिनेर छनौट भएकी टिम प्रमोदकी उनले कोचहरु बाट निकै राम्रो प्रसंशा बटुलेकी थिइन् ।
त्यस्तै लाइभ राउण्डमा उत्कृस्ट प्रस्तुति दिएकी ज्ञवालीले प्रतियोगितामा अगाडी बढ्नका लागि दर्शकहरुको मत निर्णायक हुने भएकोले सहयोगका लागि आग्रह गरेकी छन।
भोटका लागि :
Dial : 16667709 ( Ntc / landline)
Sms : 09 लेखेर 37000 (Ntc / Ncell)
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निहारिका ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्