प्रकृतिसँग जोडिएको ” जिपलाइन त्यो एक मिनेट”

काठमाडौं।
भनिन्छ रमाउने उमेरमा संघर्स गर्नू पर्छ र संघर्ष गर्दा गर्दै उमेर जान्छ र टन्न धन सम्पति हुन्छं तर बुढेस काल लाग्छ अनी रमाउने उमेर खेल्ने उमेर सकिन्छ
फुर्सद र खर्चको संयोजन भइदिए घुम्ने मूड पनि चाहियो। अझ भनौं साहसिक खेल त झन सजिलो इच्छामै पर्दैन। त्यस्तो संयोग आइलाग्यो भने छोड्न पनि मिल्दैन।
समय छुट्याएर घुमघाम गर्दा, साहसिक खेलका अनुभव लिँदा मान्छेले आफ्नो दैनिक जीवनमा ऊर्जा अनुभव गर्छ। त्यो ऊर्जाको मापन खर्चले गर्दैन। हामी शारीरिक र मानसिकरूपले स्वस्थ हुनुपर्छ। त्यसका लागि आफ्ना रुटिनलाई व्यवस्थित गर्नैपर्छ। घुम्नु र ज्यानलाई अलिकति भए पनि कसरत हुने काम गर्नै पर्छ। त्यसैले हो नेपालीले देश दर्शनका यात्राहरू गर्न थालेको। सर्वसाधारण यात्रा गर्छन्। युवा पुस्ता यात्रामा पनि जटिल चरणहरूको सामना गर्न रुचाउँछन्।
युवा पुस्ताका रहर र रुचि अरू उमेरभन्दा केही फरक हुनुले नै हो साहसिक यात्रा र खेलमा सहभागिता नघटेको। मौका आउँदा साहसिक यात्रा र खेलमा एकपटक भए पनि अनुभव लिन युवा पुस्ता अघि सर्छ। र्याफ्टिङ, बन्जी, जिपलाइन, पाराग्लाइडिङ आदि । यी सबै हुन् त आखिर साहसिक खेल।
क्लासिक, सुपरम्यान र टेण्डममध्ये धुलिखेल जिपलाइनले सुपरम्यान मोड नेपालमै पहिलो पटक सञ्चालन गरेको जानकारी दिएका छन्।
नौलो अनुभव लिन सकिने अवतरण विन्दु परिसर नै २० रोपनी क्षेत्रफलमा रहेको छl यो परिसरमा बच्चाहरुका लागि छुट्टै जिपलाइन, प्लेइङ, टायर, हाइ रोप लगायत विभिन्न किसिमका ब्रिज राखिएका राखिएका छन्। सबै किसिमका खेल खेल्दा सहभागीले रोमाञ्चक अनुभव मात्र नभइ मन मस्तिष्क एकाग्र बनाएर अंगप्रत्यंगलाई अनौठो अनुभूति हुने बताएका छन्।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जिपलाइन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्