गजल:बिनिता केसी

बिनिता केसी
बेलैमा सोचौं है फल त कर्मअनुसार छ
नराम्रो माथि नराम्रो फैलाउने एउटा बजार छl
यस कारणले नि मलाई चोर डाँका बन्न मन भो
सुख शयलखान र बाँच्नका लागि कारागार छl
हिजो शान्तिको देश भनि कार्डले प्रचार गर्थ्यो
द्वन्दको सङ्केत पछि घरमै हतियारको व्यापार छl
सामाजिक शिक्षाले समाज बुझ्न बुझाउन नसक्ने भो
फाइदामा बलत्कार भष्ट्राचार र बिदेशी संस्कार छl
आज मैले पुर्वप्रेमी बनाएर नि बहुत दुःख पाए
मेरो उपचार घाटमा छ उन्को भट्टीमा उपचार छl
शरिर जलाउने मुटुमा खाडल खन्ने नि आफन्ती
म कसरी पत्याऊ त उनीहरु सङ्ग नि प्यार छ l
खाँडादेबी६ (रामेछाप)
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बिनिता केसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्