तारकेश्वर पैयाटारमा हास्य टेलिफिल्म ‘घामड दुनीया’को छायांकन

काठमाडौं – नेपाली हास्य टेलिफिल्म ‘घामड दुनीया’ को आज ४ भाग प्रसारण गरिएको छ। रमाइलो सिनेप्लेक्स को प्रस्तुतिमा निर्मित हास्य टेलिफिल्म ‘घामड दुनीया’ नेपालको समसामयिक विषयमा आधारित उक्त हास्य टेलिफिल्म पूर्ण रुपमा पारिवारिक रहेको निर्माता रेसिका ढकालले बताएका छन्। यस टेलिफिल्मका निर्माता ढकालसँगै कार्यकारी निर्माता कृष्ण कार्की रहेका छन्।
बिमल काफले र मौसम बिक्रम शाहीको कथा र निर्देशनमा निर्माण हुने यस हास्य टेलिफिल्मलाई पारस खड्काले छायांकन गर्नुका साथै सम्पादन पनि गर्नेछन्।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पैयाटारमा यस हास्य टेलिफिल्मको छायांकन गरिने भएको छ। यस पारिवारिक तथा हास्य टेलिफिल्ममा रमेश ढकाल, बिमल काफले, मौसम बिक्रम शाही, मोहन कृष्ण अधिकारी, शिवहरी रिजाल, बर्षा बि सी, सूसीला श्रेष्ठ, सरोज सुनदास, डिलाराम सापकोटा साथमा बाल कलाकार रप्सन ढकालको अभिनय रहेको छ। त्यस्तै, यस टिमका मिडिया पार्टनरको रुपमा ओपन खबर डट कम रहेको छ
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्