Techie IT
आईतबार, वैशाख ७,२०८२

गायक मनिराज काफ्लेले कसलाई बजाउदै छन् त सिठ्ठी? काफ्लेको धमाकेदार म्युजिक भिडियो बजारमा


गायक मनिराज  काफ्ले र सुमधुर स्वरकी धनी गायीका रचना रिमालको स्वरमा रहेको गिती एल्वम बजारमा आएको छ। लय तथा शव्द महेश थापा र गायक काफ्लेकै छ भने उक्त म्युजिक भिडियोमा रेशम फिलिलि , दिपेन्द्र सोनाम, सोमराज तमाङ र सलिना दहालको अभिनय एंव नृत्य रहेको छ।

 


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545