मेनुका कार्की बाबुराम भट्टराई र गोपाल थापाले ल्याए ‘केरा पाक्यो.. कमेडी गीत

नाखरी मल्टिमिडिया फाउन्डेसन प्रा. लि. को ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘केरा पाक्यो सार्बजनिक भएको छ ।
गायक बाबुराम भट्टराई गायिका अनिशा गुरुङको आबाजमा केरा पाक्यो छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन् ।
भिडियोमा बाबुराम भट्टराई, गोपाल थापा र मेनुका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । गोपाल थापाको निर्देशनमा रहेको भिडियोको सुशील डाँगीले छायांकन गरेका हुन् भने नबिन घर्तीको सम्पादन रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Kera Pakyo केरा पाक्यो by Baburam Bhattarai & Anisha Gurung | New Nepali Lok Dohori Song 2077
youtube.com
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #केरा पाक्यो.
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्