Techie IT
बुधबार, माघ २३,२०८१

पल शाह र बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । नायक पल शाह र नायिका बर्षा रावत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश बानियाको सुन्न सकिन्छ । रोमान्टिक शैलीको गीतलाइ एरेन्ज भने यम थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर , अर्जुन तिवारीको छायाँकन ,आशिष पौडेलको ड्रेस समाबेश रहेको छ । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्ः


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #पल शाह र बर्षा रावत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545