Techie IT
शुक्रबार, चैत्र २८,२०८१

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?


काठमाण्डौ । अघिल्लो दिन बढेको सुनको मूल्य आज पनि सामान्य बढेको छ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #आज पनि बढ्यो सुनको मूल्य, #कति पुग्यो भाउ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545