Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सुनको मूल्य वृद्धि, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?


काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्या वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ ।

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #प्रतितोला कतिमा भईरहेको छ कारोबार ?, #सुनको मूल्य वृद्धि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545