Techie IT
शुक्रबार, वैशाख ५,२०८२

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक


काठमाडौँ, पुस  २२  गते । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८१० रुपैयाँमै कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #सुनचाँदीको नयाँ मूल्य सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545