Techie IT
शनिबार, वैशाख ६,२०८२

आज बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर


काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसदिन सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको मूल्यमा भने कुनै थपथट भएको छैन । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज बढ्यो सुनको मूल्य, #चाँदीको भने स्थिर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545