Techie IT
शनिबार, वैशाख ६,२०८२

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #आज पनि बढ्यो सुनको मूल्य, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545