Techie IT
शनिबार, वैशाख ६,२०८२

सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?


काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारेबार भईरहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #प्रतितोला कतिमा हुँदैछ कारोबार ?, #सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545