Techie IT
शनिबार, वैशाख ६,२०८२

सुनको मूल्य तोलामा १२ सयले घट्यो


काठमाडौँ,  मङ्सिर १७ गते । आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking, #सुनको मूल्य तोलामा १२ सयले घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545