Techie IT
आईतबार, वैशाख ७,२०८२

नाडाको ४५ औँ साधारणसभा सुरु


काठमाडौँ, २२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औँ साधारणसभा सुरु भएको छ ।

वुधबार राजधानीमा अर्थमन्त्री जनार्दन शर्माले नाडाको साधरणसभाको औपचारिक उद्घाटन गरेका छन् ।

नाडाको साधरणसभाको आज उद्घाटन सत्र हो भने भोलि बिहीबार विहान ८ बजे नेतुत्वका लागि निर्वाचन हुने बताइएको छ ।

निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #नाडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545