सीईडीबी हाइड्रोपावरले वैशाख १७ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँमा २५ करोड १८ लाख २९३ हजार बराबरको साधारण शेयर निष्कासन गर्ने लागेको बताएको छ ।
कम्पनीले आईपीओ बिक्रिका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमटिेडलाई नियुक्त गरेको जनाएको छ ।कम्पनीले कुल निष्कासनमध्ये दुई प्रतिशत कर्मचारीका लागि,पाँच प्रतिशत शेयर समुहिक लगानी कोषका लागि र बाँकी कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने बताएको छ ।
मेरो शेयरबाट पनि निवेदन दिन सकिने उक्त आइपीओमा वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्म् सर्वसाधारणले निवेदन दिन सक्ने जनाएको छ।
क्याटेगोरी : अर्थ
ट्याग : ##आईपीओ निष्कासन गर्ने, ##सीईडीबी, #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्