महिला लघुवित्तको आइपिओमा मागेभन्दा ६१ गुणाले बढी आवेदन

काठमाडौं ।
महिला लघुवित्तको आईपिओमा मागेभन्दा ६१ गुणाले बढि आवेदन परेको छ । कम्पनीले गत माघ ३० गतेदेखि खुल्ला गरेको ४ लाख बराबरको साधारण सेयरमा अधिकतम २ करोड ४६ लाख ६६ हजार एक सय ७० कित्ताका लागि आवेदन परेको छ ।
जुन मागको तुलनामा झण्डै ६२ गुणाले नै बढि हो । कम्पनीले गत माघ ३० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई, २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र बाँकि रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला लघुवित्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्