Techie IT
बुधबार, माघ २३,२०८१

ग्राण्डी अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना ,अस्पताल सिल


१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ ।

अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३५ वषर्ीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनी ग्राण्डीका कर्मचारी भएको स्रोतले बताएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #grande


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545